Episode Details

Back to Episodes
'We can scroll TikTok for hours': Lekhmani Trital on modern attention spans and content trends - ‘टिकटकमै फिल्म सकाइन्छ’: डिजिटल कन्टेन्ट र बदलिँदो दर्शक बानीबारे लेखमणि त्रिताल

'We can scroll TikTok for hours': Lekhmani Trital on modern attention spans and content trends - ‘टिकटकमै फिल्म सकाइन्छ’: डिजिटल कन्टेन्ट र बदलिँदो दर्शक बानीबारे लेखमणि त्रिताल

Published 1 week, 1 day ago
Description
Nepali stand-up comedian Lekhmani Trital shares his thoughts on changing digital content consumption trends, explaining why short-form videos on platforms like TikTok are attracting audiences more than long movies and traditional YouTube content. In this third part of the conversation, he discusses social media addiction, podcasts, AI tools like ChatGPT, evolving audience preferences, and how technology is reshaping entertainment, attention spans and everyday life. - लेखमणि त्रिताल प्रत्यक्ष दर्शकमाझ उभिएर आफ्ना प्रस्तुति दिने स्ट्यान्ड अप कमेडियन त हुन् नै साथै उनका प्रस्तुतिका भिडियोहरू डिजिटल माध्यमहरूमा पनि दर्शकहरूले रुचाएको पाइन्छ। त्यसैले उनले कुराकानीको यो तेस्रो भागमा टिकटक, युट्युब, पोडकास्टबारे साथै कन्टेन्ट बनाउने माध्यम र छोटो भिडियोप्रति बढ्दो आकर्षणसँगै कन्टेन्ट बनाउने तरिकामा आएका परिवर्तनबारे आफ्ना विचार राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us