Episode Details

Back to Episodes
Everest ‘traffic’ and three peaks under five days: Tenzing David Sherpa's triple crown feat - सगरमाथामाको ‘ट्राफिक जाम’ र पाँच दिनमा तीन चुचुरो: तेन्जिङ डेभिड शेर्पाको सफल आरोहण कथा

Everest ‘traffic’ and three peaks under five days: Tenzing David Sherpa's triple crown feat - सगरमाथामाको ‘ट्राफिक जाम’ र पाँच दिनमा तीन चुचुरो: तेन्जिङ डेभिड शेर्पाको सफल आरोहण कथा

Published 1 week, 1 day ago
Description
Tenzing David Sherpa summited three peaks — Everest (8,848m), Lhotse (8,516m) and Nuptse (7,861m) in under five days and thus completed the rare “triple crown” in the same season. A physiotherapist by training, Sherpa is also involved in Nepal’s tourism sector. He summited Everest on May 20, 2026 — the day that saw the highest number of climbers reach the world’s tallest peak in a single day. Our Nepal correspondent Pratichya Dulal spoke with Sherpa about the achievement, as well as recent climbing conditions and the so-called “traffic jam” on the world’s highest mountain. - तेन्जिङ डेभिड शेर्पाले पाँच दिनभित्र सगरमाथा (८,८४८ मि.), ल्होत्से (८,५१६ मि.) र नुप्त्से (७,८६१ मि.) को सफल आरोहण गरी एकै सिजनमा दुर्लभ 'ट्रिपल क्राउन' पूरा गरेका छन्। पेसाले फिजियोथेरापिस्ट रहेका उनी, एक पर्यटन व्यवसायी पनि हुन्। शेर्पाले गत मे २० मा सगरमाथाको आरोहण गरेका थिए — जुन दिन एकै दिनमा सबैभन्दा बढी आरोहीहरूले विश्वको सर्वोच्च शिखर टेकेका थिए। नेपाल संवाददाता प्रतिक्षा दुलाल तेन्जिङ डेभिड शेर्पासँग हुलका बीच संसारको टुप्पोमा बिताएको उनको अनुभवबारे गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us