Episode Details
Back to Episodes
Why New Zealand property is suddenly drawing attention in Australia - अस्ट्रेलियामा ‘हाउजिङ ट्याक्स’को मर्का - के अब ‘इन्भेस्ट’ गर्न न्यु जिल्यान्डै पुग्नु पर्ने हो?
Published 1 week, 2 days ago
Description
As Australians furiously debate changes to housing taxes, discussion has emerged about whether investors could look to New Zealand for more favourable tax treatments. That's because New Zealand does not impose a broad capital gains tax on investment properties like Australia does. But experts warn there's a catch. - अस्ट्रेलियामा आवाससम्बन्धी करमा प्रस्तावित परिवर्तनबारे चर्को बहस भइरहेका बेला, केही लगानीकर्ताहरूले अब न्यु जिल्यान्डको लगानी बजार नियालिरहेका छन्। त्यहाँको ‘क्यापिटल गेन ट्याक्स’ समबन्धि प्रावधान अस्ट्रेलियाको तुलना केही हदसम्म लचिलो भएकाले धेरैका लागि यो आकर्षणको विषय बन्न पुगेको हो। तर, यो सोचेजस्तो सहज होला त? विज्ञहरूबाट सुन्नुहोस्, यो रिपोर्टमा।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।