Episode Details

Back to Episodes
Radio Program: ‘Teal’ party talks, Cannes success for Nepali film, Australia’s youngest Everest climber - रेडियो कार्यक्रम: 'टिल'को पार्टी बनाउने छलफल, कान्समा नेपाली फिल्मको सफलता

Radio Program: ‘Teal’ party talks, Cannes success for Nepali film, Australia’s youngest Everest climber - रेडियो कार्यक्रम: 'टिल'को पार्टी बनाउने छलफल, कान्समा नेपाली फिल्मको सफलता

Published 1 week, 2 days ago
Description
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 26 May 2026 at 2 PM, and repeated on Thursday, 28 May on SBS Radio 2 from 4 PM. In this episode, we covered major Australia-focused news from the past seven days, including talks among some independent MPs about forming a new party in an effort to counter the growing influence of right-wing politics. The program also featured news from Nepal over the past week, including the Nepali film Elephants in the Fog winning the Jury Prize at the Cannes Film Festival, a Nepali restaurant in Sydney being fined, and an 18-year-old Australian climbing Mount Everest. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २६ मे सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार २८ मेमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलियाका पछिल्ला सात दिनका प्रमुख समाचार, साथै दक्षिणपन्थी दलको बढ्दो प्रभावलाई रोक्ने प्रयास स्वरूप केही स्वतन्त्र सांसदहरू पार्टी गठन गर्ने बारे छलफलमा रहेको भन्ने बारे चर्चा गरेका छौँ। त्यस्तै नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज जितेको लगायत पछिल्ला साताका नेपाल समाचार, सिड्नीको नेपाली रेस्टुरेन्टलाई जरिमाना तिराइएको र १८ वर्षीय अस्ट्रेलियनको सगरमाथा आरोहणका विषय समेटिएको छ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-1ac9-db57-adbe-1fc9f0920000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।


साथै हामी
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us