Episode Details
Back to Episodes
गिनिज रेकर्ड राख्ने उचाइमा स्ट्यान्ड अप कमेडी गर्दा 'दिमागै स्लो हुने रै'छ': लेखमणि त्रिताल
Published 1 week, 5 days ago
Description
काला पत्थरको ५ , ३०२ मिटरको उचाइमा उभिएर मान्छे हँसाउनु कत्तिको गाह्रो होला? यसको उत्तर सन् २०२१ सम्मको रेकर्डमै सबैभन्दा उचाइमा स्ट्यान्ड अप कमेडी गरेर गिनिज वर्ल्ड रेकर्ड राखेका लेखमणि त्रिताललाई थाहा हुन सक्छ। त्यो उचाइमा पुगेर त्रितालले उमेश कुमार गौतमको साथमा कसरी गिनिज रेकर्डसम्मको यात्रा तय गरेका थिए अनि मान्छे हँसाउन चाहिँ सके कि सकेनन् ? साथै त्रितालको नेपाली स्ट्यान्ड अप कमेडीलाई नेप-ग्याज्म मार्फत सुरुवात गराएका यादहरू ताजा गरेका छौँ कुराकानीको यो दोस्रो भागमा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।