Episode Details

Back to Episodes
US charges former Cuban President Raul Castro with murder | Morning News Bulletin 21 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २१ मे २०२६

US charges former Cuban President Raul Castro with murder | Morning News Bulletin 21 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २१ मे २०२६

Published 2 weeks, 2 days ago
Description
Former Cuban President Raul Castro indicted on murder charges in the US; Australia's diphtheria outbreak continues to grow; and in sport, South Sydney's Jai Arrow retires from the NRL after being diagnosed with Motor Neurone disease. - आयकरका सम्बन्धमा लेबरभित्रै बिमति, क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध अमेरिकामा हत्या सम्बन्धी आरोपमा अभियोग, अस्ट्रेलियामा डिफ्थेरियाको प्रकोप बढ्दो र खेलकुदमा, र्‍याबिटोजका एक खेलाडीलाई मोटर न्युरोन रोग लागेको पुष्टि भएपछि एनआरएलबाट सन्यास लिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us