Episode Details

Back to Episodes
Nepal Diary: New Chief Justice takes charge as Nepalis break records from Mt Everest to cricket pitch - नेपाल डायरी: नयाँ प्रधानन्यायाधीशले गरे पदभार ग्रहण र सगरमाथादेखि क्रिकेट मैदानसम्म नेपालीले तोडे किर्तिमान

Nepal Diary: New Chief Justice takes charge as Nepalis break records from Mt Everest to cricket pitch - नेपाल डायरी: नयाँ प्रधानन्यायाधीशले गरे पदभार ग्रहण र सगरमाथादेखि क्रिकेट मैदानसम्म नेपालीले तोडे किर्तिमान

Published 2 weeks, 3 days ago
Description
Listen to Nepal Diary, a weekly podcast segment from SBS Nepali, featuring the major news from Nepal over the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल डायरी सुन्नुहोस्।

यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

⚖️ वरीयता क्रममा चौथो स्थानमा रहेका मनोजकुमार शर्मा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त।

📜 वालेन्द्र सरकारको पहिलो नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरूको संसद् बैठक अवरोध तथा बहिष्कारका बिच पारित।

🏔️ कामिरिता, लाक्पा शेर्पा र पासाङदावा शेर्पाद्वारा सगरमाथामा नयाँ इतिहास कायम।

💰 जेनजी घाइतेलाई उपचार खर्च बापत मासिक ९ हजार रुपैयाँसम्मको राहत।

🏏 स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा, सन्दीप लामिछाने तोडे मिचेल स्टार्कको रेकर्ड र

🏐 निरुता ठगुन्ना बनिन् नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us