Episode Details
Back to Episodes
एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, १२ मे २०२६
Published 3 weeks, 4 days ago
Description
आज साँझ प्रस्तुत हुने बजेट, अहिलेसम्मकै सबैभन्दा महत्त्वाकांक्षी बजेट हुने ट्रेजरर जिम चार्मर्सको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।