Episode Details

Back to Episodes
'Banks don’t rush, scammers do': The 'scam’ draining Australians’ bank and crypto accounts - 'ब्याङ्क हैन ठगहरू हतार गर्छन्': अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टो अकाउन्ट रित्याउने 'स्क्याम'

'Banks don’t rush, scammers do': The 'scam’ draining Australians’ bank and crypto accounts - 'ब्याङ्क हैन ठगहरू हतार गर्छन्': अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टो अकाउन्ट रित्याउने 'स्क्याम'

Published 1 month, 4 weeks ago
Description
Australians are being warned that scammers posing as saviours are using new and sophisticated techniques to drain money from bank and cryptocurrency accounts. The Australian Federal Police (AFP) and the Commonwealth Bank have outlined the latest tactics being used and how to stay protected. Listen to the full report for more details. - स्क्यामरहरूले आफूलाई उद्धारकर्ता जस्तो देखाएर नयाँ र परिष्कृत तरिकाहरू अपनाउँदै सामान्य अस्ट्रेलियनहरूको ब्याङ्क र क्रिप्टोकरेन्सीका खाताहरूबाट पैसा निकालिरहेको भन्दै सचेत गराइएको छ। अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी) र कमनवेल्थ ब्याङ्कले ठगहरूले पछिल्लो समयमा के कस्ता रणनीतिहरूका साथ 'स्क्याम' गरिरहेका छन् साथै यसबाट जोगिने तरिकाबारे जानकारी गराएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us