Episode Details
Back to Episodes
एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा म:म: महोत्सव र टुवुम्बामा साहित्यिक कार्यक्रम
Published 2 months, 1 week ago
Description
अप्रिल ११ र १२ तारिखमा मेलबर्नको फुटस्केप पार्कमा 'मोमो फेस्ट'को आयोजना हुने भएको छ। एसबीएस मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा उपस्थितहरूले विभिन्न थरीका म:म:सँगै गीतसङ्गीत र एसबीएसको बुथमा निःशुल्क फोटो खिच्ने अवसर पाउनेछन्। यसबाहेक सिड्नीमा भएको २७ औं जीएनसी कप, साउथ अस्ट्रेलियामा मन्दिर निमार्णका लागि पुराण वाचन लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!