Episode Details

Back to Episodes
From beats to ballots: Why Balen Shah still carries the ‘rapper’ label - नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको 'र्‍यापर' बालेनको पहिचान

From beats to ballots: Why Balen Shah still carries the ‘rapper’ label - नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको 'र्‍यापर' बालेनको पहिचान

Published 2 months, 1 week ago
Description
Nepal’s Prime Minister Balendra Shah is widely recognised for his roots in rap music, but many of his supporters argue that the global media reduces his identity to just that. As one of the world’s youngest heads of government and possibly the first with a rap background, Balen may have drawn international attention beyond Nepal. Listen to this report, which explores his musical journey. - नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको छ र्‍यापर बालेनको पहिचान- तर उनका केही प्रशंसकहरूको असन्तुष्टि अन्तर्राष्ट्रिय मिडियाले उनलाई र्‍यापर मात्र भनेर चिनाएमा पनि छ। हुन त विश्वकै सबैभन्दा कान्छा सरकार प्रमुखहरू मध्ये पनि पर्छन् बालेन। तर र्‍यापर प्रधानमन्त्री भएको पहिलो पटक भएकाले उनी गैर नेपालीहरूका लागि पनि चासोको पात्र बनेका हुन सक्छन्। आखिर बालेन र र्‍याप सङ्गीतबिचको सम्बन्ध कस्तो रहेको छ त सुनौँ यो रिपोर्टमा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us