Episode Details
Back to Episodes
Your guide to using sunscreen in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: सनस्क्रिन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
Published 3 months ago
Description
Australia’s sun can be harsh. And sunscreen is one key measure protecting us against harmful sun exposure. We asked three scientists about sunscreen facts, myths and choosing the right products. - अस्ट्रेलियाको घाम निकै चर्को र हानिकारक हुन सक्छ। हानिकारक अल्ट्राभोइलेट रेडिएसन वा पराबैंगनी किरणहरूबाट जोगिन सनस्क्रिनको प्रयोग गर्नु एउटा प्रभावकारी उपाय हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्टको यस अङ्कमा हामीले सनस्क्रिनका तथ्य, यसबारे रहेका गलत धारणाहरू, र सही तरिकाले यसको छनोट कसरी गर्ने भन्ने विषयमा तीन जना वैज्ञानिकहरूका सुझावहरू प्रस्तुत गरेका छौँ।