Episode Details

Back to Episodes
Nepal Election: ‘If only it were online’ say voters who couldn't travel - नेपाल चुनाव: काठमाण्डूमै अड्किएका मतदाताहरू भन्छन् 'अनलाइन भएको भए हुन्थ्यो'

Nepal Election: ‘If only it were online’ say voters who couldn't travel - नेपाल चुनाव: काठमाण्डूमै अड्किएका मतदाताहरू भन्छन् 'अनलाइन भएको भए हुन्थ्यो'

Published 3 months ago
Description
Some voters in Kathmandu were unable to travel to their home constituencies to vote in Nepal’s recently held election, despite a three-day public holiday. Speaking to Nepal correspondent Pratichya Dulal, they said work and other practical constraints kept them in the capital, with some wishing online voting had been an option. - नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनकै लागि भनेर सरकारले तीन दिनको बिदा दिएता पनि केहि मतदाताहरू काठमाण्डूबाट आफ्नो निर्वाचन क्षेत्रसम्म जान सकेनन्। आफ्नो व्यवसाय र अन्य व्यवहारिक बाध्यताहरूका कारण घर जना नसकेको बताउने उनीहरूले अनलाइनबाट भोट गर्न पाएको भए हुन्थ्यो भनेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले उनीहरूसँग गर्नु भएको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us