Episode Details

Back to Episodes
Nepal Update: 19 killed in Trishuli bus crash and curfew in Gaur after communal tensions - नेपाल अपडेट: त्रिशूलीमा बस खस्दा १९ जनाको मृत्यु र गौरमा साम्प्रदायिक तनाव रोक्न कर्फ्यु

Nepal Update: 19 killed in Trishuli bus crash and curfew in Gaur after communal tensions - नेपाल अपडेट: त्रिशूलीमा बस खस्दा १९ जनाको मृत्यु र गौरमा साम्प्रदायिक तनाव रोक्न कर्फ्यु

Published 3 months, 2 weeks ago
Description
Nineteen people have died after a packed bus heading from the resort city of Pokhara to Kathmandu plunged off the Prithvi highway and crashed on the banks of the Trishuli river. Listen to the latest weekly update from Nepal, including communal tensions in Gaur that led to a curfew, authorities asking health institutions to report injuries from Gen Z protests and Nepal’s seven-wicket win over Scotland in the ongoing men's T20 World Cup. - पोखराबाट काठमाण्डू जाँदै गरेको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बस सडकबाट तल खसेर त्रिशूली नदीको किनारमा पुगेको बताइएको छ। यस लगायत, गौर नगरपालिमा साम्प्रदायिक तनाव सुरु भएर ठुलो आकार लिँदै गएपछि त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयद्वारा कर्फ्यु आदेश, जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण तत्काल उपलब्ध गराउन सरकारको स्वास्थ्य संस्थाहरूलाई निर्देशन र जारी टी२० विश्वकप अन्तर्गत गत मङ्गलवार आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us