Episode Details
Back to Episodes
अस्ट्रेलियामा ‘आलुमा पीएचडी’ गर्दै नेपाली विद्यार्थी
Published 7 months, 1 week ago
Description
होबार्टमा बसोबास गर्दै आएकी रोनिका थापा आलुमा लाग्ने रोग ‘पिङ्क रट्’ माथि पीएचडी गर्दै छिन्। बुधवार, फेब्रुअरी ११ मा रहेको वार्षिक विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस वर्ष हामीले युनिभर्सिटी अफ टास्मेनियामा अध्ययनरत थापासँग अस्ट्रेलियामा पढ्ने योजना, छात्रवृत्तिको प्रक्रिया र विज्ञानमा महिला सहभागिता लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।