Episode Details

Back to Episodes
Nepal Update: Nepali Congress dispute reaches Supreme Court and T-20 team flies for Sri Lanka - नेपाल अपडेट: सर्वोच्च पुग्यो काँग्रेस विवाद र तेस्रो टी-२० विश्वकपको लागि श्रीलङ्का लाग्यो क्रिकेट टोली

Nepal Update: Nepali Congress dispute reaches Supreme Court and T-20 team flies for Sri Lanka - नेपाल अपडेट: सर्वोच्च पुग्यो काँग्रेस विवाद र तेस्रो टी-२० विश्वकपको लागि श्रीलङ्का लाग्यो क्रिकेट टोली

Published 4 months, 2 weeks ago
Description
Listen to the latest weekly update from Nepal, including the Deuba-led faction of the Nepali Congress approaching the Supreme Court following the Election Commission’s recognition of the Gagan Thapa–led central committee, debate over the possibility of the March 5 elections, nearly 200,000 applications for election police personnel, and the national men’s cricket team heading to Sri Lanka for their third T20 World Cup, starting on February 7. - निर्वाचन आयोगको शुक्रवार बसेको बैठकले नेपाली काँग्रेसको विशेष महाधिवेशन मार्फत चयन भएको गगन समूहलाई आधिकारिकता दिने निर्णय गरेको छ। त्यस प्रति शेरबहादुर देउवा पक्षले असन्तुष्टि व्यक्त गरेसँगै र देउवा र खड्काका तर्फबाट आइतवार सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दर्ता भयो। त्यस्तै, सोही विवादले प्रतिनिधिसभाको निर्वाचन सर्न सक्ने सम्भावना बारे राजनीतिक वृत्तमा बहस, निर्वाचन प्रहरीका लागि करिब दुई लाख आवेदन र फेब्रुअरी सातदेखि टी-२० प्रतियोगिताका लागि विश्वकप टोली श्रीलङ्कामा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us