Episode Details
Back to Episodes
इरानमा सञ्चार सेवा बन्द गरिए पछिको अवस्था कस्तो छ?
Published 8 months, 1 week ago
Description
सञ्चार अवरुद्ध भएका कारण इरानमा भएको प्रदर्शनको वास्तविक तस्बिर बाहिर नआए तापनि, हालसम्म २,००० मानिसहरूको मृत्यु भएको रिपोर्टहरू आएका छन्। इरानी अधिकारीहरूले प्रदर्शनमा सहभागी भए मृत्यु दण्डसम्मको सजाय दिइने बताइरहँदा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने "सहयोग आउँदै गरेको" भन्दै त्यहाँको नेतृत्व विरुद्धको आन्दोलनलाई जारी राख्न बताएका छन्। एक रिर्पोट।