Episode Details

Back to Episodes
रेडियो कार्यक्रम: नयाँ वर्ष, बिदामा घुमघाम र विदेशमा रहेका नेपालीले भोट हाल्ने विषयमा कुराकानी

रेडियो कार्यक्रम: नयाँ वर्ष, बिदामा घुमघाम र विदेशमा रहेका नेपालीले भोट हाल्ने विषयमा कुराकानी

Published 5 months, 1 week ago
Description
बिहीवार, १ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले तपाईँका ‘न्यु यर्स रेसोल्युसन’, अस्ट्रेलियामा घुमघाम गर्ने रमाइला गन्तव्य, विदेशमा बसोबास गर्ने नेपालीहरूले भोट हाल्ने विषयका कुराकानी साथसाथै केही गीतसङ्गीतहरू प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us