Episode Details
Back to Episodes
‘Saving money, joining the gym, Europe trip!’: What Nepalis in Australia wish for 2026 - ‘पैसा बचाउने, जिम् जाने, युरोप घुम्ने!’: नयाँ वर्ष सन् २०२६
Published 7 months ago
Description
In this episode of SBS Nepali podcast, we asked Sydneysiders about their resolutions for 2026, including what they set out to achieve and what they actually accomplished in 2025. - नयाँ वर्ष सन् २०२६ का लागि तपाईँको ‘रेसोल्युसन’ के छ? र सन् २०२५ मा बनाउनु भएका योजनाहरू पूरा भए कि भएनन्? हामीले यिनै प्रश्नहरू सिड्नीका केही नेपालीभाषीहरूलाई सोधेका छौँ।