Episode Details
Back to Episodes
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० डिसेम्बर २०२५
Published 5 months, 2 weeks ago
Description
बोन्डाइमा भएको आक्रमणमा एक कथित बन्दुकधारीलाई निःशस्त्र पार्ने अहमद अल अहमदले १४ डिसेम्बरको घटनाको सम्झना गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।