Episode Details
Back to Episodes
घरमा ‘पार्टी’ दिँदै हुनुहुन्छ? खानेकुरा लामो समयसम्म नबिग्रने गरी फ्रिजमा राख्ने तरिका
Published 7 months, 1 week ago
Description
क्रिसमस र नयाँ वर्षसँगै बिदाको यो समयमा हाम्रो भान्छामा अरू बेला भन्दा धेरै र विभिन्न खाले खानेकुरा पाकिरहेका हुन्छन्। उचित ध्यान पुर्याउन नसक्दा कहिलेकाहीँ खानासँगै रोग पनि भित्रिन सक्छ। अस्ट्रेलियन फुड सेफ्टी इन्फर्मेसन काउन्सिलले यो गर्मीको मौसममा खाद्य सुरक्षाका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ। यसको उद्देश्य हरेक वर्ष हुने ४५ लाखभन्दा बढी ‘फुड पोइजनिङ’ अर्थात् खाना विषाक्तताका घटनाहरू घटाउनु हो। एक रिपोर्ट।