Episode Details

Back to Episodes
Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?

Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?

Published 5 months, 3 weeks ago
Description
When Bhuwan Kandel moved from Nepal to Gippsland in 2007 to pursue higher education, there were very few Nepali-speaking people in the region. Now a practising paediatrician, Dr Kandel says the regional city has become home, as the Nepali community there also continues to grow. Stories of migrants from various backgrounds building new lives in regional Victoria, including that of Dr Kandel, are featured in a new documentary titled Shared Table: Regional Heroes. During the film's premiere in Melbourne, SBS Nepali spoke with director and co-producer Nandita Chakraborty, producer Niru Tripathi and Dr Kandel about the movie and what it means to make Australia “home”. - भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै आएका विविध पृष्ठभूमिका आप्रवासीहरूको जीवनकथा समावेश गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज‘ हालै मेलबर्नमा प्रस्तुत गरिएको थियो। उक्त चलचित्रका साथसाथै अस्ट्रेलियामा नयाँ जीवन निर्माण गर्ने बाटोका बारेमा निर्देशक तथा सह-निर्माता नन्दिता चक्रवर्ती, निर्माता निरु त्रिपाठी र डा. कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us