Episode Details
Back to Episodesनेपाल अपडेट: अस्ट्रेलियामा पढ्न १९ विद्यार्थीले पाए छात्रवृत्ति र दलहरूलाई चुनाव चिन्ह प्रदान
Published 5 months, 4 weeks ago
Description
निर्वाचन आयोगद्वारा आगामी चुनावमा सहभागी हुने दलहरूलाई चुनाव चिन्ह प्रदान, राष्ट्रिय परीक्षा बोर्डको १४ वर्ष पुरा भएका विद्यार्थीले मात्र एसइई परीक्षा दिन पाउने निर्णय, नेपालका १९ जना विद्यार्थीहरूलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान, जेन जी अभियन्ता पक्राउ परेपछि आक्रोश, नेपालमा सयभन्दा ठुला दरका भारतीय नोट चलाउन पाइने, मानव अधिकार आयोगको सिफारिसको कार्यान्वयन सन्तोषजनक नरहेको आयोगको प्रतिवेदन, नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड स्तरोनन्तीका लागि दैनिक पाँच घण्टा बन्द हुने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।