Episode Details
Back to EpisodesSBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Published 6 months ago
Description
Listen to the top Australian news from the last seven days. - वान नेशनमा जोडिने सांसद बार्नबी जोइसको घोषणा, सञ्चार मन्त्री एनिका वेल्सका यात्रा खर्चबारे छानबिन गरिन विपक्षीको माग र वेस्ट टाइगर्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट शेन रिचर्डसनको राजीनामा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।