Episode Details

Back to Episodes
‘भविष्यको लोभमा मैले जवानी बेचिदिएँ...’

‘भविष्यको लोभमा मैले जवानी बेचिदिएँ...’

Published 6 months, 1 week ago
Description
अस्ट्रेलियामा साहित्य प्रति रुचि हुने नेपाली समुदायका सदस्यहरू शनिवार, नोभेम्बर २२ मा सिड्नीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। गजल गायन र वाचनमा रुचि भएका सर्जकहरू आफ्नो प्रस्तुति दिन अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशबाट उपस्थित भएका थिए। मुशायरा परिवारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले एसबीएस नेपालीलाई गजल सुनाउँदै अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जना गर्दाको अनुभवका बारेमा बताएका छन्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us