Episode Details
Back to Episodes
What health issues are most common among children in Australia? - बालबालिकाहरूका स्वास्थ्य समस्या र अस्ट्रेलियामा अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू
Published 6 months, 2 weeks ago
Description
Australia often experiences seasonal infections and illnesses, such as the flu, during times of weather change. SBS Nepali spoke to Sydney GP Dr Prabin Pathak about the common health issues in children and the safe practices that parents with young children at home should follow. - मौसम परिवर्तन हुने समयमा अस्ट्रेलियामा बस्ने बालबालिकामा प्राय सिजनल इन्फेक्सन,फ्लु जस्ता स्वास्थ्य समस्या देखिने गरेको बताइन्छ। यसबाहेक नेपाली समुदायका बालबालिकाहरूमा दम, अटिजम्, स्पीच डिले जस्ता समस्याहरू पनि देखिने गरेको सिड्नीस्थित एक जीपी प्रबिन पाठक बताउँछन्। बालबालिकाहरूमा प्राय देखिने स्वास्थ्य के हुन् र स-साना बालबालिका घरमा भएका अभिभावकले गर्नु पर्ने सुरक्षित व्यवहारका बारेमा पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।