Episode Details
Back to Episodesसाहित्यकार किशोर पहाडीका कविताहरू
Published 7 months, 2 weeks ago
Description
नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू सुन्नुहोस्।