Episode Details
Back to Episodesनेपाल अपडेट: गत सात दिन यता के-के भयो?
Published 7 months, 2 weeks ago
Description
निर्वाचन बारे छलफल, जने-जी प्रदर्शन भएको महिनादिन पछि नेपाली सेनाद्वारा आफ्नो कदमको बचाउ र ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।