Episode Details

Back to Episodes

Tihar Special: Stories of Nepali speakers in Cairns (Part 1) - तिहार विशेष: केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग - १)

Published 7 months, 2 weeks ago
Description
SBS Nepali was recently in Far North Queensland broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Sanjaya Parajuli, an engineer at Cairns Regional Council; the head of the Cairns chapter of the Global Organisation of People of Indian Origin (GOPIO), Subash Chetri; and Rojina Banskota, a nurse with Queensland Health. The trio spoke to SBS Nepali about life in Cairns and about celebrating cultural festivals like Tihar and Deepawali. - नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। बिहीबार, अक्टोबर ९ दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रसारण भएको उक्त कार्यक्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। हाम्रो पोडकास्टको यो अङ्कमा केर्न्स रिजनल काउन्सिलमा इन्जिनियरका रूपमा कार्यरत सञ्जय पराजुली, ग्लोबल अर्गानाइजेसन अफ पिपल अफ इन्डियन ओरिजिन (गोपियो) केर्न्सका प्रमुख सुवास क्षेत्री तथा नर्स रोजिना क्षेत्रीसँग केर्न्सको बसाइँ, तिहार लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us