Episode Details

Back to Episodes

Government housing affordability scheme under pressure - दबाबमा सङ्घीय सरकारको ‘सस्तो घर’ योजना!

Published 7 months, 1 week ago
Description
The Housing Australia Future Fund (HAFF) is under intense political scrutiny following the launch of a forensic nine-month federal audit. The $10 billion scheme, intended to boost social and affordable housing, is accused by the Opposition of wasting taxpayer funds and overpaying for properties. - सन २०२३ मा सुरु भएको सङ्घीय सरकारको आवास योजना दि हाउजिङ्ग अस्ट्रेलिया फ्युचर फन्डको (एचएएफएफ) लेखा परीक्षण हुने भएको छ। १० अर्ब अस्ट्रेलियन डलरको उक्त योजनाले किफायती आवास निर्माण गर्ने भनिए तापनि सर्वसाधारणबाट उठाइएको करको पैसाको बरबादी भएको विपक्षीको आरोप छ। विज्ञहरूले पनि यसको सुस्त गति प्रति चासो व्यक्त गरेका छन्। एक रिपोर्ट।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us