Episode Details
Back to Episodesनेपाल अपडेट: गत सात दिन यताका समाचारहरू
Published 7 months ago
Description
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूलाई सेताम्मे हिउँयुक्त हावापानी वा कुहिरोमा व्यावसायिक उडान भर्न निषेध गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।