Episode Details

Back to Episodes

Auction or a Private Treaty: What’s the best way to buy property in Australia? - आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन’ ठिक कि ‘प्राइभेट ट्रिटी’?

Published 7 months ago
Description
In this episode of our monthly finance chat, financial adviser Bishwas Bhattarai discusses the differences between auction and private treaty when buying property, the reasons why the Reserve Bank has not reduced interest rates, and key considerations for investing in crypto, shares, or AI. - मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनका कारण र क्रिप्टो, शेयर वा एआइमा लगानी गर्दा पुर्याउनु पर्ने विचार लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्। कुराकानीका विषयहरू: के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ? घर किन्दा 'अक्सन' ठिक कि 'अफर'? रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्? शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us