Episode Details

Back to Episodes

नेपाल अपडेट: वाम दलहरूको एकता सम्मेलन लगायत गत सात दिनका समाचारहरू

Published 6 months, 4 weeks ago
Description
वाम दलहरुको एकता सम्मेलन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आउँदा हवाई सेवा अवरूद्ध, जेन-जी प्रदर्शनीका क्रममा जेलबाट बाहिर निस्किएको विषयमा राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछ लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us