Episode Details
Back to Episodes‘Social media shouldn't be banned!’: say Nepali children under 16 - ‘सोसल मिडिया ब्यान नगरोस्!’ भन्छन् सोह्र वर्ष मुनिका बालबालिका
Published 6 months, 3 weeks ago
Description
The Australian government is set to ban children under the age of 16 from using social media starting from December 10, 2025. SBS Nepali spoke with Nepali children at SBS Melbourne Studios about the upcoming changes. - अस्ट्रेलिया सरकारले सोह्र वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यसका बारेमा गरेको कुराकानी सुन्नुहोस्।