Episode Details
Back to EpisodesBonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त?
Published 8 months ago
Description
Practise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।