Episode Details

Back to Episodes

Decision to allow registered nurses to prescribe medicines solves many health service problems - अब चाँडै अस्ट्रेलियामा नर्सहरूले पनि औषधी ‘प्रेस्क्राइब’ गर्न पाउने

Published 8 months ago
Description
Tens of thousands of registered nurses across the country will be able to up-skill to prescribe medications usually authorised by a doctor. ीt's a reform that could change the medical landscape in Australia and the lives of many patients. - अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइएको छ। यो परिवर्तन लागू भएमा, यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने मात्र नभई, धेरै बिरामीहरूको ज्यान जोगाउन सक्ने छ। त्यसका लागि नर्सहरूले छुट्टै तालिम लिनु पर्ने हुन्छ।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us