Episode Details

Back to Episodes

SBS Nepali Finance Talk: Are you a Gen Z saving for your first home in Australia? - आर्थिक कुराकानी: जेन जीले अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न कसरी बचत गर्ने?

Published 7 months, 4 weeks ago
Description
From October 1, Australians buying their first home can enter the market with a five per cent deposit instead of the traditional 20 per cent, under the government's expanded First Home Guarantee scheme. How can the demographics, including Gen Z, make the most of this opportunity? In this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses government policy, key considerations before using home equity for investment and the latest trends in Australia’s property market. - यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। अक्टोबर लागेसँगै लेबर सरकारको 'फर्स्ट होम ग्यारेन्टी स्किम' अन्तर्गत पाँच प्रतिशत डिपोजिट तिरेर घर खरिद गर्न सकिने योजना लागू भएको छ। पहिलो पटक घर किन्दै गरेकालाई सहयोग गर्ने उक्त सरकारी नीतिबाट नेपाली मूलका जेन जीले चाहिँ कसरी फाइदा लिन सक्छन् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग नयाँ सरकारी नीति, 'इक्विटी' निकालेर लगानी गर्दा विचार पुर्‍याउनु पर्ने कुराहरू लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us