Episode Details

Back to Episodes

More than 5000 Nepali speakers obtain Australian citizenship in one year - एक वर्षमा ५,००० बढी नेपालीभाषीले लिए अस्ट्रेलियन नागरिकता

Published 8 months, 2 weeks ago
Description
Thousands are celebrating becoming new Australians, as local councils hosted ceremonies around the country for Australian Citizenship Day, September 17. SBS spoke to some of the new citizens. - अस्ट्रेलियन नागरिकता दिवसको अवसरमा बुधवार, सेप्टेम्बर १७ मा देशभर भएका नागरिकता वितरण समारोहहरूमा १४० भन्दा धेरै देशका मानिसहरूले सिटिजनशिप लिएका छन्। त्यस मध्य आर्थिक वर्ष सन् २०२४-२५ मा अस्ट्रेलियन नागरिकता लिएका नेपालीभाषीहरूको सङ्ख्या ५,००० नाघेको अस्ट्रेलिया सरकारको गृह मामिला विभागको तथ्याङ्कले जनाएको छ। विभिन्न पृष्ठभूमिका केही नयाँ अस्ट्रेलियन नागरिकहरूसँग एसबीएसले गरेको कुराकानी सहित एक रिपोर्ट।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us