Episode Details

Back to Episodes

From our archives: Sushila Karki on her literary journey - हाम्रो आर्काइभबाटः सुशीला कार्कीसँगको साहित्यिक कुराकानी

Published 8 months, 2 weeks ago
Description
Sushila Karki, the first female Nepali Chief Justice, was recently appointed as the Prime Minister of the interim government in Nepal. In this January 2020 podcast episode, Sewa Bhattari had the opportunity to speak with Karki as her first novel, Kara, which is based on her time in jail in the 1990s, was made public. This feature was first published on SBS Nepali on January 10, 2020. - नेपालमा हालै गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको साहित्यकारको पनि परिचय छ। उनको 'न्याय' नामक आत्मकथा र उपन्यास 'कारा' प्रकाशित भइसकेको छ। पुरुष पात्र कमै भएको यो उपन्यासमा नायक र खलनायक दुवै भूमिकामा महिलाहरू नै छन्। उनको लेखन र पठनका बारेमा सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा शुक्रवार, १० ज्यानुअरी सन् २०२० मा प्रकाशित भएको थियो।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us