Episode Details
Back to Episodesनेपाल अपडेट: विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार
Published 8 months, 2 weeks ago
Description
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिमण्डलमा चार जना मन्त्री थप्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, घटस्थापनासँगै दशैं सुरु, विगतका तुलनामा बजारमा चहलपहल कम भएको व्यापारीहरूको भनाइ र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।