Episode Details
Back to Episodesगत सात दिनका प्रमुख विश्व समाचार
Published 8 months, 1 week ago
Description
संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका नेताहरुबिच विभिन्न विषयमा छलफल जारी, न्यु योर्कमा एन्थोनी आल्बनिजी र अमेरिकी राष्ट्रपतिबिच संक्षिप्त भेट, अक्टोबरमा औपचारिक वार्ता तय र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्धारा १५० भन्दा बढी देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा निन्दा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।