Episode Details
Back to Episodesसंयुक्त राष्ट्र सङ्घको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन
Published 8 months, 1 week ago
Description
अमेरिकाको न्यू योर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बोधनले धेरैको ध्यान खिचेको छ। उनले आप्रवासनको सन्दर्भमा केही देशहरुको आलोचना गर्दै, जलवायु परिवर्तन वास्तविक नरहेको भनाइ राखेका छन्। त्यस्तै, युद्धहरु रोक्नका लागि पर्याप्त कदम नउठाएको भन्दै उनले राष्ट्र सङ्घको कडा आलोचना गरे। एक रिपोर्ट।