Episode Details
Back to Episodesनेपाल कुराकानी: जेन-जी प्रदर्शनबारे के भन्छन् सहभागी र स्थानीय बासिन्दाहरू?
Published 8 months, 4 weeks ago
Description
नेपालमा सोमवार, सेप्टेम्बर आठमा भएका जेन-जी प्रदर्शन पछि हाम्रा नेपाल संवाददाता प्रयास दुलाले सहभागी तथा काठमाण्डूका बासिन्दाहरूसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।