Episode Details
Back to EpisodesNepal Update: Talks continue on interim government leadership - नेपाल अपडेट: अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल
Published 8 months, 3 weeks ago
Description
Listen to the latest update from Nepal. - सोमवार र मङ्गलवारको आन्दोलन पछि, जेन जी नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जुटेका छन्। योसँगै, आन्दोलनका क्रममा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ। नेपालको पछिल्लो अपडेट सुन्नुहोस्।