Episode Details

Back to Episodes

नेपालमा भएका प्रदर्शनहरू बारे के भन्छन् अस्ट्रेलियाका नेपाली?

Published 8 months, 3 weeks ago
Description
हाल नेपालमा अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको छलफलमा जेन जी जुटेका छन्। यस हप्ता नेपालमा घटेका घटनाक्रमको सन्दर्भमा, सोमवार, सेप्टेम्बर आठमा भएका प्रदर्शनहरू पछि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा बसोबास गर्दै आएका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us