Episode Details
Back to EpisodesSenior Nepali journalist Dhruba Hari Adhikary on future of Nepal after Gen Z protests - एसबीएस नेपाली कुराकानी: ‘नाति पुस्ताको आन्दोलन’
Published 8 months, 3 weeks ago
Description
With the army taking charge of security following the recent Gen Z protests in Nepal, SBS Nepali spoke to senior journalist Dhruba Hari Adhikary about the recent developments and the challenges ahead. - नेपालमा जेन जीको आन्दोलन पछि परिस्थिति बदलिएको छ। नेपाली सेनाले अहिले देशको सुरक्षाको जिम्मा लिइरहेको छ भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै, कर्फ्यू र निषेधाज्ञाहरू जारी भएका छन्। जेन जी अन्तरिम सरकार गठनका लागि नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफलमा जुट्दै गर्दा हाल अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग नेपालको पछिल्लो अवस्थालाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।