Episode Details

Back to Episodes

Constitutional law expert Bipin Adhikari on future of Nepal after Gen Z protests - नेपाल सङ्कट: ‘राजनीतिक निकास भनेको आन्दोलनकारीहरूले रुचाएको सरकारको स्थापना’

Published 8 months, 3 weeks ago
Description
In our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Professor Bipin Adhikari about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारीसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us