Episode Details

Back to Episodes

‘Silent killer’: Sydney GP Prabin Pathak explains symptoms and treatment of blood cancer in Australia - ‘साइलेन्ट किलर’: रक्त क्यान्सरका लक्षण र अस्ट्रेलियामा यसको उपचार

Published 9 months ago
Description
The Leukaemia Foundation says one in 12 people in Australia is at risk of being diagnosed with blood cancer. Still, a lack of awareness about symptoms means many cancers go undiagnosed for longer periods. Sydney-based GP Prabin Pathak spoke to SBS Nepali about symptoms and precautionary measures people can take. This audio has been updated due to an inadvertent technical error earlier. - लुकिमिया फाउन्डेसनले अस्ट्रेलियामा १२ मध्ये एक जनालाई रक्त क्यान्सर हुने जोखिम रहेको बताउँदै गर्दा, यसका लक्षणहरू बारे जागरूकताको कमी हुँदा धेरै मानिसहरू यस्ता क्यान्सरहरू लामो समयसम्म पत्ता नलाग्ने अवस्थामा पुग्ने गरेका छन्। सेप्टेम्बर महिनालाई रगतको क्यान्सरसँग सम्बन्धित रहेर जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिने गरिन्छ। यसै अवसरमा अस्ट्रेलियामा ‘साइलेन्ट किलर’ पनि भनिने रगतसँग सम्बन्धित क्यान्सरको अवस्था र उपचारको व्यवस्था चाहिँ कस्तो छ त? रक्त क्यान्सरका लक्षण र सतर्कताका लागि अपनाउन सकिने उपायहरूका बारेमा, सिड्नीस्थित एक जीपी प्रबिन पाठकसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक गडबडीका कारण यो पोडकास्ट पहिले प्रकाशित हुँदा अरू नै सामाग्री बजेकोमा हामी क्षमाप्रार्थी छौँ।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us