Episode Details
Back to Episodesनेपालमा सोसल मिडिया दर्ता लागू: के भन्छन् अस्ट्रेलियाका नेपाली?
Published 9 months ago
Description
नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सोसल मिडियाहरूलाई “निष्क्रिय” बनाउने घोषणा गरेसँगै यस विषयमा अस्ट्रेलियाको नेपाली समुदायको प्रतिक्रियाबारे टास्मेनियास्थित टेलिकम्युनिकेसन्स इन्जिनियर विवेक खनाल, ब्रिसबेनमा रहेका पत्रकार भरतराज पौडेल तथा सिड्नी, मेलबर्न र टास्मेनियाका केही नेपालीहरूसँग एसबीएस नेपाली गरेको कुराकानी सुन्नुहोस्।