Episode Details

Back to Episodes

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Published 9 months ago
Description
आप्रवासन विरोधी प्रदर्शनहरू पछि अस्ट्रेलियामा अतिवादको खतरा रहेको चेतावनी, माग बमोजिम आपूर्ति नहुँदा गत १५ महिना यता अस्ट्रेलियामा घरको भाउ निकै छिटो रूपमा बढेको सम्पत्ति मूल्याङ्कन गर्ने एक संस्थाको भनाइ र सर डोनल्ड ब्राडम्यानले सन् १९४६ एशेज सिरीजमा लगाएको टोपी नेश्नल म्युजियम अफ अस्ट्रेलियाले किनेको लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us